नियम २३
एक पदमा एकभन्दा बढी कर्मचारी स्थायी नियुक्ति गर्न नहुने
एउटा स्थायी पदमा एकै समयमा एकभन्दा बढी व्यक्तिलाई स्थायी
नियुक्ति गर्नु हुंदैन ।